२९ आश्विन २०८३, बिहिबार

अस्पतालमा नर्सको गोप्य अंग छुदा…(फोटो फिचर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bedside-nurseएजेन्सी । विरामी लिएर अस्पताल पुगेका एक एम्बुलेन्स ड्राइभरले नर्सको गोप्य अंगमा हात हालेपछि बबाल मच्चिएको छ ।

ती ‘साहसी’ नर्सले ड्राइभरको रामधुलाई गरेकी छिन् । अस्पताल पुगेका ड्राइभरले नर्सको पुठ्ठा र स्तनमा हातले स्पर्श गरेका थिए । लगत्तै ति नर्स प्रतिकारमा उत्रिइन् । उनले ड्राइभरलाई थप्पडै थप्पडले रामधुलाई गरिन् ।

घटना भारतको पञ्चकूलामा रहेको सेक्टर–६ जनरल अस्पताल बाहिर भएको थियो । जहाँ पार्किगमा एक नर्समाथि निजी एम्बुलेन्सका ड्राइभरले छेडछाड गरेपछि नर्सले सिधै थप्पड हानिन् । नर्सको हिम्मत देखेर अस्पतालकी एक महिला सुरक्षागार्डले पनि ड्राइभरको धुलाई गरिन् । त्यती बेला अस्पताल परिसरमा भीड लागिसकेको थियो ।

त्यही बेला त्यहाँ प्रहरी पनि आइपुग्यो र ड्राइभरले माफी माग्नुपर्यो । पीडित नर्सका पछिल्लो केही दिनदेखि ती ड्राइभर उनका गोप्य अंगमा छुने जिस्क्याउने गरिरहेका थिए । त्यहाँ उपस्थित भीडले नर्सको बहादुरीको प्रशंसा गरेका थिए ।

हेर्नुस् फोटो फिचरः

nurse-beated-driver nurse-beated-driver-1 nurse-beated-driver-2 nurse-beated-driver-3 nurse-beated-driver-4