यूएई । पूर्ब प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सम्योजकत्वमा व्यापक रुपमा अघि बडेको नयाँ शक्ति निर्माण अभियानले बिदेशमा पनि ब्यापकता पाएको छ ।
यसैक्रममा ‘समृद्धि ,सदाचार र सुसासन हाम्रो मुख्य पहिचान’ भन्ने नारा सहित हिजो युएईमा भएको नयाँ शक्ति निर्माणको भेलाले विभिन्न महत्वपूर्ण निर्णय गर्दै उत्तम अधिकारीको संयोजकत्वोमा नयाँ शक्ति निर्माण अभियान यूएई गठन गरेको छ ।
साथै यहि डिसेम्बर २५ मा हिसिला यमिको प्रमुख आतिथ्यमा बिशेश प्रशिक्षक तथा अन्तरक्रिया कार्यक्रम पनि राख्ने भेलाले निर्णय गरेको छ । कतार, मलेसिया, कुवेत बहराइन मा यस अघिनै समितिहरु निर्माण भैसकेका छन ।
यूएईमा पनि यसैको महसुस गरि हिजो साझको विशेष बैठकले नयाँ शक्ति निर्माण समिती बनाएको छ।
संयोजक – उत्तम अधिकारी
सदस्यहरु –
२) सुरेश ढकाल
३) पबन अधिकारी
४) बिनोद श्रेष्ठ
५) दामोदर गिरी (मध्यपुर्वको युवा समयोजक)
६) दिनेश पाण्डे
७) बुद्धि कुमार श्रेष्ठ
८) ध्रुब भट्ट
९) शिशिर योगी
१०) भूबन शिंह लिम्बु
११) मधुकर बेलबासे
१२) राजन श्रेष्ठ
१३) सन्दिप बिस्ट
१४) दिनेश डी बि
१५) राम दर्नाल
१६) मोदनाथ न्यौपाने
१७) शंकर सुनार
१८) प्रेम सापकोटा
१९) प्रकाश बन्जारा
२०) बिष्णु सुनार
२१) ज्ञानेन्द्र अमगाई
२२) मुन्ना समसुल हक मियाँ
२३) तिर्थ राज पाण्डे
२४) राजेश गुरुङ
२५) हरि भट्टराई
२६) रामजी पौडेल
२७) नियाज खान
२८) रबिन हुड
२९) मोहम्मद मसलाम मिया
३०) राजकुमार बि क
३१) लाल मोहम्मद मियाँ
३२) इजराएल मियाँ
३३) मुताज राएंन
३४) जम्रुक मियाँ
३५) इजरुक हक
३६) अरुण कुमार शाह
३७) सुनबिर सुनार
३८) बाबाजी शाह
३९) बाबुराम अधिकारी
४०) खालिद राएन
४१) मोहम्मद कमाल
४२) मनोज कुमार गुप्ता
४३) माया श्रेष्ठ
४४) बलेस प्रशाद शाह
४५) बिनोद पासवान
४६) महेस यादब
४७) सुरेश मण्डल
४८) अहमद मिया
४९) भुबल परियार
५०) अयूब खान
५१) फिरोज खान
५२) किसु दाहाल
५३) कम्लेश्वोर सदा
५४) बिनोद पन्थ
५५) सत्रुद्धन पासवान
५६) एक नारायण भण्डारी
५७) उस्मान राएन
५८) मोहम्मद सागिर अहमद
५९) कपिलेश्वोर राम















प्रतिक्रिया