काठमाडौं, २२ मंसिर । उपभोक्ता ठग्दै खानेतेलमा कालोबजारी गर्ने के एल समूहका अध्यक्ष किसनलाल दुगड र उपाध्यक्ष नरेश दुगडलाई प्रहरीले भारतमै पक्राउ गरि नेपाल ल्याउने भएको छ ।
भारतीय प्रहरीसँगको समन्वयमा उनीहरुलाई हाल लुकेर बसेकै स्थानबाट फत्राउ गर्ने योजना प्रहरीले बनाएको राजधानी दैनिकले समाचार छापेको छ ।
कालोबजारीमा पक्राउपर्न सक्ने आशंकामा दुगड समूहका उच्च नेतृत्व केही समयअघि नै भारत पुगेको थियो ।















प्रतिक्रिया