६ कार्तिक २०८३, शुक्रबार

खाडी देश र मलेसियाको निःशुल्क टिकट, भिसाको निर्णय म्यानपावरले मानेनन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

saudi news1काठमाडौं, २१ मंसिर । रोजगारका लागि खाडीका ६ देश र मलेसिया जान भिसा र टिकट निुशल्क उपलब्ध गराउने सरकारी निर्णयविपरित म्यानपावर कम्पनीहरुले कामदारसित रकम असुल्न छाडेका छैनन् ।

सरकारी निर्णय ५ महिनासम्म कार्यान्वयन नहुदाँ कामदारलाई आर्थिक भार परेको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जेठ २६ को मन्त्रिस्तरिय निर्णयबाट असार २१ गतेदेखि उक्त व्यवस्था लागू भएको हो ।