काठमाडौं, २० मंसिर । राजधानीमा आयोजित साझा बहस कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र उपप्रधानमन्त्री भीम रावलबीच चर्काचकी भएको छ ।
उपेन्द्रले मधेसमा सरकार नरसंहारमा उत्रिएको आरोप लगाउँन नपाउँदै उपप्रधानमन्त्री रावलले कडा प्रतिवाद गर्न खोजे । त्यही बेला यादव र रावलबीच निकै चर्काचर्की परेको थियो ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=mDMSP9VRwGE
भिडियो सौजन्यः क्यानडा नेपाल












प्रतिक्रिया