६ कार्तिक २०८३, शुक्रबार

कमल थापासँग नयाँदिल्लीमा कसले लियो स्पष्टीकरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal-Sushma-delhiकाठमाडौं, १९ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय अधिकारीले मधेस आन्दोलनसँग भारतलाई जोडेर नेपालले भारतविरुद्ध गरेको प्रचारबाजीका विषयमा स्पष्टिकरण लिएको खुलासा भएको छ ।

मधेसी मोर्चाका नेतासँग शुक्रबार साँझ काठमाडौंस्थित दूतावासमा भएको भेटमा भारतीय राजदूत रन्जित रेले यसको खुलासा गरेका हुन् ।

रेसँग साँझ मधेसी मोर्चाका नेताहरुले परामर्श गरेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।