२३ कार्तिक २०८३, सोमबार

वार्ता छाडेर बालुवाटारबाट एक्कासी किन निस्किए प्रधानमन्त्री ओली ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli Points Mediaकाठमाडौं, १८ मंसिर । सत्तापक्ष, कांग्रेस र मधेसी मोर्चाबीचको त्रिपक्षीय वार्ताका लागि मधेसवादी दलका नेता समयमै नआएपछि प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन् ।

राष्ट्रपति कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा सहभागी हुन् प्रधानमन्त्री ओली वार्ताको जिम्मा वरिष्ठ नेता माधव नेपाललाई लगाउँदै शीतलनिवास गएका हुन् ।