२९ आश्विन २०८३, बिहिबार

शन‌िवारका दिन नखानुस् यी ७ बस्तु, खाए रिसाउनेछन् शन‌िदेवता !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sani-Devta

एजेन्सी । शनिदेवतालाई खुशी राख्न चाहनुहुन्छ भने शनिवारका दिन यी बस्तुहरु खानबाट बच्नुहोस् । यी कुरामा ध्यान दिँदा सफल भइने शास्त्रमा उल्लेख छ ।

१) सादा दूध वा दहीको सेवन शन‌िवारका दिन गर्नुहुँदैन् । यदि खानैपरे हल्दी वा गुड म‌िलाएर पिउन सकिन्छ ।

२) आमको अचार खानबाट बच्नुहोस् । काँचो आम खट्टा र अमिलो हुन्छ । शास्त्रअनुसार शनि अमिलो बस्तुका विरोधी हुन् ।

३) पहेलो खुसार्नीको प्रयोग शन‌िवारका दिन नगर्नुस् ।

४) मासु, माछाको सेवन शन‌िवारका दिन नगर्नुस् । यदि शन‌िको दशा चलिरहेको छ भने त यो कुराको झनै ख्याल गर्नुपर्छ ।

५) शन‌िवारका दिन मद‌िरा उिादा कुण्डलीमा शुभ शन‌ि हुँदा पनि शन‌िबाट शुभ फल मिल्दैन् । दुर्घटनाको सम्भावना अत्यधिक हुन्छ ।

६) शन‌िवारका दिन चना, मोटर र मूमको दाल खान सक्नुहुन्छ तर सम्भव भएसम्म मसूर दाल खानबाट बच्नुस् । यो मंगलबाट प्रभाव‌ित हुन्छ जो शन‌िको प्रत‌िकूलतालाई बढ़ाउने काम गर्छ । (एजेन्सीको सहयोगमा)