१२ कार्तिक २०८३, बिहिबार

बस दुर्घटनामा १५ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दैलेख, ६ मङ्सिर । सुर्खेतबाट जुम्ला जाँदै गरको ना३ख ४५३१ नंको बस कर्णाली राजमार्गअन्तर्गत खड्कबाडा–२ मा आज बिहान दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय दैलेखले जनाएको छ । घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरी निरीक्षक मोहनजङ्ग बुडथापाले बताउनुभयो । बस ‘बे्रक फेल’ भएर दुर्घटनामा परेको बताइएको छ । रासस