रामपुर(पाल्पा), ६ मङ्सिर । एकादशीमा नुहाउन र मेला हेर्न गएका एक युवक कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका छन् ।
पाल्पा र स्याङ्जाको सङ्गमस्थल राम्दीमा नुहाउन गएका पाल्पा रुप्सेका अनुज खनाल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रासस















प्रतिक्रिया