काठमाडौँ, ६ मङ्सिर । नेपालमा आइतबार नयाँ भूकम्प गएको छ ।
आज अपराह्न १२ बजेर ४१ मिनेट जाँदा म्याग्दी देवीस्थान आसपास केन्द्रबिन्दु भएको ४.१ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रका अनुसार आजको भूकम्प ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प हो ।















प्रतिक्रिया