१२ कार्तिक २०८३, बिहिबार

घाँस काटिरहेकी बालिकाको उखुबारीमा बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rap-girlसर्लाही, २ मंसिर । सर्लाहीमा घाँस काटिरहेकी एक बालिकाको उखुबारीमा बलात्कार भएको छ ।

बलात्कार गरेको अभियोगमा मुर्तीया–१ डेरा गरी बस्ने बारा बतारा–१ का २६ बर्षीय सुरेन्द्रप्रसाद गुप्तालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

गुप्ताले जानकीनगर–३ स्थित उखुबारीमा घास काट्न भनी गएकी सोही ठाउँ बस्ने १४ बर्षीया बालिकालाई जवजरस्ती करणी गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।