१२ कार्तिक २०८३, बिहिबार

नैकापमा बस दुर्घटनामा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BUS_Accident_ktm-1_2
फाइल तस्वीर

काठमाडौँ, १ मङ्सिर । चन्द्रागिरी नगरपालिका–१९ नैकापमा बा १ प ७४३ नम्बरको पर्यटक बस आज दुर्घटना हुँदा ललितपुर कोपुण्डोल बस्दै आएकी पुजा गैरेको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा चन्द्रागिरीकै केदार लामिछाने घाइते भएका छन् । उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस