१ कार्तिक २०८३, शनिबार

भूकम्पपीडितलाई जापानको थप सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SKOREA-CHINA-JAPAN-DIPLOMACYटोकियो(जापान), १ मङ्सिर । जापानस्थित नेपाली राजदूतावासले प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा सोमबार चार लाख ६४ हजार जापानी येन पठाएको छ ।

राजदूतावासका अनुसार सो रकमसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार समितिमा ५९ करोड ९८ लाख ४४ हजार ९८ जापानी येन पठाइएको छ । राजदूत डा मदनकुमार भट्टराईले नेपालको पुनःनिर्माणमा जापानको नेपाली समुदाय आर्थिक तथा प्रत्यक्ष रुपमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो । रासस