त्यो सहमतिमा संविधान संशोधन गर्नेदेखि लिएर आन्दोलनका क्रममा ज्यान गुमाएका, अनाहकमा मुद्दा लगाएकाहरूको मुद्दा खारेजी, सम्पत्तिमा आगजनी भएका, घाइते भएकाहरूको उचित क्षतिपूर्ति दिने सहमति भएको छ । हामीसँग भएको आठ बुँदे सहमतिबाट समाधान खोज्ने प्रयत्न हुन्छ । यदि आठ बुँदे सहमतिमा वेवास्ता गरी सरकारमा सहभागी दलहरू अगाडि बढेमा हामीले सरकारलाई दिएको समर्थनको सन्दर्भमा समीक्षा गरी आगामी बाटो के हुने भन्ने पुनःविचार गर्छौँ ।
















प्रतिक्रिया