१ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, हारको समिक्षा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, १५ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव क्रृषिकेश तिवारीले पछिल्लो समयमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत पदमा पार्टीले दिएको उम्मेदवारीका बारेमा बैठकमा छलफल हुने बताउनुभयो ।

यस्तै मधेस आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औँ महाधिवेशनका बारेमा समेत बैठकमा छलफल हुनेछ । रासस