३० आश्विन २०८३, शुक्रबार

पश्चिमी प्रान्तमा सुनखानी भत्किँयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold-Sunजाकार्ता, ११ कात्तिक । इन्डोनेसियाको पश्चिमी प्रान्त जाभामा गैरकानूनी रुपमा सञ्चालन हुदै आएको एक सुन खानी भत्किँदा खानीमा कार्यरत कम्तीमा १२ जना कामदार मारिएको आङ्शका गरिएको छ ।

स्थानीय प्रहरी स्रोतले बुधबार सो जानकारी दिएको छ । इन्डोनेसियाको पोगोर जिल्लाको बन्टार करेट गाउँहमा पोङ्गोर पहाडी इलाकामा खानीसम्बन्धी सुरक्षाको कमीका कारण सो घटना भएको जनाइएको छ ।

यस खानीमा कार्यरत कामदारहरु १० देखि ३० मिटर गहिराइसम्म पुरिएका अनुमान गरिएको छ । रासस/सिन्ह्वा