काठमाडौँ, २९ असोज । नेपालमा शुक्रबार दिउँसो फेरि भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर २८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.२ रेक्टरको परकम्प गएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार गत वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चार रेक्टर र सोभन्दा माथिको ४०० वटा परकम्प गएको छ । रासस















प्रतिक्रिया