११ कार्तिक २०८३, बुधबार

मोदीले नवनिर्वाचित प्रधानमन्त्रीसँग ओलीसँग वार्ता गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiकाठमाडौं, २४ असोज । नेपालका नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणमा आउन निम्तो पठाइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबारै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणमा आउन निम्तो पठाएका हुन् ।

दुई देशबीचको सम्बन्ध सुधारका लागि वार्ता गर्न मोदीले ओलीलाई भारत भ्रमणको निम्तो दिएका हुन् । मोदीले आफ्नो आधिकारिक ट्विटर ह्याण्डलमा म वार्ता गर्न चाहन्छु, नेपालका प्रधानमन्त्री श्री केपी ओलीसँग । भारत भ्रमणमा आउनुहोस् भनेर लेखेका छन् । ट्वीटर पेजमा ओलीसँगको फोन सम्बादमा मोदीले भारत भ्रमणमा निम्तो दिइएको जानकारी दिइएको छ ।

India-pmo-twitter