काठमाडौं, २२ असोज । राष्ट्रपति रामवरण यादवले बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै प्रधानमन्त्री चयनका लागि असोज २४ गते निर्वाचन हुने भएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकले नयाँ प्रधानमन्त्री चयन गर्न असोज २४ गते ११ बजे निर्वाचन गर्ने जानकारी गराइएको छ ।
सभामुख सुवासभन्द्र नेम्वाङले प्रधानमन्त्री चयनका लागि २४ गते ११ बजे मतदान हुने जानकारी दिए । उम्मेदवारी मनोनयनको कार्यक्रम आजै सार्वजनिक हुँदैछ ।















प्रतिक्रिया