२२ कार्तिक २०८३, आइतबार

भारतीय नाकाबन्दी खुलाउन कुटनीति पहल भइरहेको छ : मन्त्री साउद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

14100807NP-saudभीमदत्तनगर, २१ असोज । सिचाइ मन्त्री नारायाणप्रकाश साउदले भारतीय अघोषित नाकाबन्दी खुलाउन कुटनीति पहल भइरहेको बताउनुभएको छ । उहाँले भन्नुभयो “केही दिनभित्रै नाकाबन्दीको समस्या समाधान हुने र अवस्था सामान्य बन्दै जानेछ । ”

कञ्चनपुरको झलारीस्थित टोटी खोलामा बन्ने पक्कि पुलको आज शिलान्यास गर्दै कञ्चनपुरको भीमदत्तनगरमा पाँच विद्यार्थी संगठनले विश्वविद्यालयको नामाकरणको विरोधक गर्नुको कुनै अर्थ छैन भन्नुभयो ।

मन्त्रिपरिषद्को बैठकले सर्वसम्मत रुपमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई द्वारिकादेवी ठकुरानी विश्वविद्यालय राख्ने निर्णय भएको जानकारी मन्त्री साउदले दिनुभयो । मन्त्री साउदले आजै झलारीस्थित खुलामञ्चको उद्घाटन गर्नुभयो । रासस