२९ आश्विन २०८३, बिहिबार

उपभोक्तालाई गज्जबको अफरः बिकनी लगाएर आए सित्तैमा पेट्रोल पाउने !

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fuel at a petrol stationएजेन्सी । भारतीय नाकाबन्दीका कारण नेपालमा पेट्रोलको हाहाकार मच्चिरहेका बेला यहाँ एक कम्पनीले सित्तैमा पेट्रोल दिइरहेको छ ।

यूक्रेनको राजधानी कीवमा एक पेट्रोल पम्पले प्रमोशनल स्कीमका लागि निःशुल्क पेट्रोल दिने घोषणा गरेको हो । त्यसका लागि उसले एउटा गज्जबको शर्त राखेको छ । हालै सञ्चालनमा आएको यो पम्प रेष्टुरेन्ट तथा रिसोर्ट जस्तो देखिन्छ । प्रोमोशनका लागि यो पेट्रोल स्टेशनले एउटा स्कीम निकालेको छ जसमा अनाउन्स गरिएको छ कि जो महिला कस्टमर्स बिकनी लगाएर आउनेछन् उनीहरुलाई निःशुल्क पेट्रोल दिइनेछ ।

पेट्रोल पम्पको यो स्कीम थाहा पाएर पुरै सहरमा हलचल मच्चिएको छ र दिनभरी पेट्रोल स्टेशनमा बिकिनी लगाएका महिलाहरुको भीड लाग्ने गरेको छ । विकनीमा आएका महिलालाई हेर्न पुरुष ग्राहकको पनि लाग्ने गरेको छ ।

कैयौ महिलाहरु यो स्कीममा आफ्नो भाग लिनका लागि आफ्ना पति र प्रेमीलाई मनाएर ल्याउने गरेका छन् । महिलाहरु पैसा बचाउन र आफ्ना श्रीमानको कारको ट्याकी फुल गराउन लाइन लाग्ने गरेका छन् ।

हेर्नुस् तस्वीरहरु :

ukraine-bikini-free-petrol (1)ukraineukraine-1 ukraine-bikini-free-petrol (2) ukraine-bikini-free-petrol (3) ukraine-bikini-free-petrol (4)  ukraine-bikini-free-petrol (6) ukraine-bikini-free-petrol (7) ukraine-bikini-free-petrolukraine-bikini-free-petrol (5)