२९ आश्विन २०८३, बिहिबार

‘मल’मा यी युवती सबैका अगाडि यसरी नाङ्गै भइन् ? (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chinबेइझिङ । छिमेकी मुलुक चीनमा एक युवतले असन्तुष्टि देखाउन आफ्नो ब्वाईफ्रेडका अगाडि शरीरका सबै कपडा फालेर नाङ्गै भएकी छिन् ।

त्यो पनि सार्वजनिक स्थल मलमा । युवतीको यस्तो हर्कत देखेपछि नजिकै रहेका एक व्यक्तिले कपडा उठाएर दिएका थिए ।

ब्वाईफ्रेन्डसँग मनमुटाव भएपछि ती युवतीले सार्वजनिक स्थानमा आफ्नो कपडा निकालेर फालेकी हुन् । त्यसपछि ब्वाईफ्रेन्डले फकाएर युवतीलाई कपड लगाइ दिएका छन् । ब्वाईफ्रेन्डले ती युवतलाई पटक पटक फकाउन प्रयास गरेका थिए । तर युवतीले कपडा लगाउन मानेकी थिइनन् ।

युवतीले कपडा फुकालेर नाङ्गै भएको भिडियो फुटेज नजिकै रहेकै रहेको सिसिटिभीले खिचिरहेको थियो । सिसिटिभीको फूटेज अहिले भाइरल बनेको छ । दुबैबीच आपस असमझादरी हुँदा युवतीले ब्वाईफ्रेन्डसँग बलदा लिन आफ्ना सबै कपडा फालेर नाङ्गै भएको समाचारमा जनाइएको छ । एजेन्सी