३० आश्विन २०८३, शुक्रबार

चीनमा ५.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, १२ हजार घर ध्वस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-bhukampaकुनमिङ, १४ कात्तिक । चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा शुक्रबार साँझ आएको भूकम्पले कम्तीमा पनि १२ हजार घरमा क्षति पुर्‍याएको समाचार छ ।

प्राप्त समाचारअनुसार सो भूकम्प चीनको युनान प्रान्तमा शुक्रबार साँझ ७.२६ मा आएको थियो । त्यसमा परी मानवीय क्षति भने भएको छैन । तर पनि अधिकारीहरुले शनिबार बिहानसम्मको क्षतिको विवरणअनुसार करिब १२ हजार घरमा क्षति पुगेको छ ।

युनान प्रान्तको बोसन नगरमा बढी क्षति पुर्‍याएको सो भूकम्प ५.१ म्याग्निच्युटको थियो । त्यसमा परी १६८ घर पूर्ण रुपमा भत्किएका छन् । यसबाट ८५६ जना पूरै घरबारबिहीन भएका छन् । रासस/सिन्ह्वा

ROMANIA-BUCHAREST-NIGHTCLUB-FIRE(151031) -- ZHENGZHOU, Oct. 31, 2015 (Xinhua) -- Rescuers search for survivors in Beiwudu Town, Wuyang County, central China's Henan Province, Oct. 30, 2015. Search and rescue work ended early Saturday morning on a collapsed building in Henan Province where 17 workers died, with several people responsible now in police custody, authorities said Saturday. (Xinhua/Kang Jinguo) (zhs)