२९ आश्विन २०८३, बिहिबार

जब बीच सडकमा यी युवतीहरु शरीरका पूरै कपडा खोलेर नांगिए…! (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

women

एजेन्सी । चोरी गरेर भागिरहेका चार युवतीले बीच सडकमै आफ्ना शरीरका कपडा उतारेपछि राजपुरमा हंगामा मच्चिएको छ ।

खबर अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गृहनगर क्षेत्र गुजरातको राजकोट शहरमा कम्प्लेक्सको एक कार्यालयमा चार युवतीले अढाई लाख रुपैयाँ चोरेर भागेका छन् । त्यो क्रममा उक्त अफिसका मालिकको उनीहरुमाथि नजर परेपछि अन्य मानिसलाई लिएर ती युवतीहरुको पिछा गर्न थाले । जब सडकमा सबैले घरेपछि मालिकले समात्न खोजे तब तब दुई युवतीले आफ्नो शरीरका कपडा खोलेर बीच सडकमै नांगिए । उनीहरुको यस्तो हर्कत देखेर त्यहाँका मानिस डराए र त्यसपछि युवतीहरुले त्यहाँबाट टाप कसे ।

मालिकबाट भाग्न चोर युवतीहरु बीच सडकमै नांगिएको समाचार एजेन्सीको दाबी छ । यद्यपी त्यसको केही घण्टापछि चारमध्ये तीन युवतीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट चोरिएको अढाई लाख बरामद गरी प्रहरीले हिरासतमा राखिएको छ ।

women-1 women-2 women-3