१ कार्तिक २०८३, शनिबार

नेपाल टेलिकमले ल्यायो ५० रुपैयाँको रिर्चाज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Telecomकाठमाडौं, २८ भदौं । नेपाल टेलिकमले ५० रुपैयाँको ‘एनटी रिर्चाज कार्ड’ बजारमा ल्याएको छ ।

टेलिकमका सह–प्रवक्ता डिल्लीराम अधिकारीले प्रिपेड र पोष्टपेड मोबाईलका लागि प्रयोग गर्न सकिने गरी ५० रुपैयाँको ‘एनटी रिर्चाज कार्ड’ बजारमा ल्याईएको बताउनुभयो ।

प्रिपेडका फोनमा प्रयोग गर्न सकिने ५० रुपैयाँको एनटी रिर्चाज कार्ड तत्काल पोष्टपेडका लागि प्रयोग गर्न नसकिने उहाँले जानकारी दिनुभयो । सह-प्रवक्ता अधिकारीका अनुसार सिस्टम व्यवस्थापन भइरहेकोले यो सेवा दुई हप्ता भित्रै सुरु हुनेछ ।