५ कार्तिक २०८३, बिहिबार

तरकारी किन्न गएका नेपाली किशोरको भारतमा यसरी भयो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, १५ भदौ । नेपालगंज पिप्रवाहका एक किशोरलाई अपरहण गरी भारतको नबबागन्जमा लगेर हत्या गरिएको छ ।

शनिबार सीमावर्ती बजार भारतको रुप्रडिहामा तरकारी किन्न गएका इसरायल अहमद हल्वाइको अज्ञात समूहले अपरहण गरी करिव २५ किलोमिटर टाढा नबबाजगन्ज पुर्याएर हत्या गरेको समाचार गोरखापत्र दैनिकले छापेको छ ।

हल्वाइको आइतबार बिहान नबबागंजको शंकरपुर जाने बाटोमा भारतीय प्रहरीले फेल पारेका थिए ।