५ कार्तिक २०८३, बिहिबार

खाडीका छ मुलुक र मलेसियाबाट ७१ हजार फ्रि भिसा र टिकटसहित नेपाली कामदारको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamdar-1काठमाडौं, १४ भदौ । वैदेशिक रोजगार व्यवसायीले चालू आर्थिकवर्ष पहिलो महिनामै खाडीका ६ मुलुक र मलेसियामा फ्रि भिसा र टिकटमा ७१ हजारभन्दा बढी कामदार माग ल्याएका छन् ।

वैदेशिक रोजगार विभागले ती मागमा पूर्वश्रमस्वीकृति दिइसकेको समाचार कारोबार दैनिकले छापेको छ ।