२१ कार्तिक २०८३, शनिबार

घाइते प्रहरीको उद्दार गर्न सेनाको हेलिकप्टर टीकापुर पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

helicopterधनगढी, ७ भदौ । कैलालीमा थरुहट र प्रहरीबीच भएको भीडन्तमा परी घाइते प्रहरीको उद्दार गर्न नेपाली सेनाको हेलिकप्टर कैलालीको टीकापुर पुगेको छ ।

कैलालीका प्रहरी प्रवक्ता विश्व खड्काका अनुसार केहीबेर अगाडि सेनाको हेलिकप्टरल टीकापुरमा अवतरण गरेको छ । दोहोरो भीडन्तमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित १७ जना प्रहरी मारिएपछि सेनाले उद्दारका लागि हेलिकोप्टर पठाएको हो ।

टीकापुरमा अहिले पनि दुबैपक्षबीच दोहोरो भीडन्त भइरहेको छ ।