दोलखा, ६ साउन । भर्खरै गएको ५.१ रेक्टर स्केलको परकम्पबाट यहाँ एक महिला घाइते भएकी छिन् ।
दोलखाको खारे गाविस वडा नम्बर ६ घर भएकी ४६ वर्षीया दुर्गा गुरुङ्ग घाइते भएका हुन् । विगतको भूकम्पबाट भत्किएको घर नजिकै काम गरिरहेकी उनको खसेको ढुङ्गा लागेर हात भाँचिएको हो । रासस















प्रतिक्रिया