२९ आश्विन २०८३, बिहिबार

यी हुन् विश्वकै ठूला जुगाड (हेर्नुस् अच्चमका तस्वीर)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rochak

एजेन्सी । विश्वमा यस्ता मानिस छन् जो काम गर्नका लागि केही न केही जुगाड त लगाइहाल्छन् । भनिन्छ मानिसको दिमाग गजबको जुगाड़ु हुन्छ र सधै राम्रो नराम्रो सोचेर गुजारा चलाउँछ ।

कहिले गर्मीबाट बच्न त कहिले दोस्रो सुविधा हासिल गर्नका लागि केही केही जुगाड गर्छन् । यस्तै केही फोटो सोशल मिडियामा शेयर गरिन्छ । हेर्नुस् यहाँ त्यस्ता फोटा जस्ले तपाईलाई पेट मिचिमिची हसाउने छ ।

rochak rochak-1 rochak-2rochak-9 rochak-3 rochak-4 rochak-5 rochak-6 rochak-7 rochak-8  rochak-10 rochak-11 rochak-12