३० आश्विन २०८३, शुक्रबार

हङकङमा ज्योती मगरले गाउँदै, नाच्दै के-के देखाईन् ? (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jyoti-magar-2

– शारदा गुरुङ 

हङकङ । गायिका ज्योती मगर अहिले हङकङमा छिन् । स्टेज कार्यक्रमका लागि उनी गएको हप्ता हङकङ पुगेकी हुन् । हङकङमा आयोजित खोटाङ हलेसी साँझ ३ मा आफ्नो प्रस्तुती दिएकी छिन् ।

उनले आफ्नो गीत गाउँदै नाच्दै गरिन् । छोटो मिनिस्कर्टमा हट अवतारमा स्टेजमा ज्योतीलाई देखेपछि जोशिएका युवाहरुले होसै
हराए । युवाहरुको जोशले ज्योती पनि उर्फेर नाँचिन् ।

jyoti-magarjyoti-magar-1jyoti-magar-3

हेर्नुस् हङकङमा ज्योती गाउँदै नाच्दै के–के गरिन् भिडियोमा :