३० आश्विन २०८३, शुक्रबार

आफ्नी पत्नीसँग भाईलाई नाङ्गै भेटाएपछि दाईले के गरे होलान् !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

इलाहाबाद । बिहार राज्यको इलाहाबादमा दाई नभएको बेला भाउजुलाई फकाएर अबैध यौनसम्बन्ध राख्ने भाईको हत्या भएको छ ।

इलाहाबादको कैन्ट सरकुलर रोड क्षेत्रमा बिजुली पसल र मिस्त्रीको काम गर्दै आएका लाला यादवले आफ्नी पत्नीसँग भाईले अबैध यौनसम्बन्ध गर्दै गरेको अवस्थामा देखेपछि आइतबार राति इँट्टाले हानेर हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

लाला आफ्नी पत्नी र बच्चासँग सरकुलर रोडमा भाडाको घरमा बस्दै आएका थिए । सोही घरमा बस्न भाई पनि आएका थिए ।

आइतबार राति बिलुलीको पसल बन्द गरेर घर आउँदा आफ्नी पत्नी र भाई कोठामा नाङ्गै यौनसम्बन्ध कायम गर्दै गरेको अवस्थामा फेला परेका थिए ।

आफ्नी भाउजुसँग यौनसम्बन्ध गर्दै गरेको अवस्थामा दुबैलाई नाङ्गै देखेपछि लालाले बाहिरबाट इँट्टा लिएर भाइको टाउकोमा हानेका हुन् ।

लालो प्रहरीसँगको बयानमा भनेका छन्, ‘आइतबार राति म बिजुलीको पसल बन्द गरेर घर आएँ । मेरी पत्नी र भाई म सुत्ने कोठाको पलङ्मा नाङ्गै यौनसम्बन्ध गर्दै गरेको अवस्थामा फेला पारे । मेरो बच्चा अर्को कोठामा टिभी हेर्दै थियो । दुबैलाई नाङ्गै देखेपछि रिस थाम्न सकेन बाहिरबाट इँट्टा लिएर आए । अनि भाईको टाउकोमा प्रहार गरे । पत्नीलाई पनि कुटे ।’

दाईको इँट्टा प्रहारबाट गम्भीर घाइते भएका भाईलाई उपचारका लागि इलाहाबादस्थित एसआरएन अस्पताल लगिएको थियो । भाईको सोही अस्पतालमा मृत्यु भएको कैन्ट प्रहरी थानाले जनाएको छ ।

घटना थाहा पाउने वित्तिकै कैन्ट प्रहरी थानाबाट प्रहरी पुगेको थियो । घरभित्र झगडाको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए ।

बिहारको औरंगाबाद जिल्ला निवासी लाला घरका पाँच भाईमध्ये जेठा छोरा हुन् । उनी अहिले प्रहरी हिरासतमा छन् ।

लाला राजापुरमा बिजलीको सामान बिक्री र मर्मत गरेर परिवार पाल्दै आएका थिए । परिवारलाई बिजुलीका सामान बिक्री र मर्मत गरेर पाल्दै आएका लालालाई भाई र पत्नीको व्यवहारले अपराध गर्न बाध्य बनाएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रहरीले घटनाका समबन्धमा थप अनुसन्धान थालेको जनाएको छ ।