३० आश्विन २०८३, शुक्रबार

दीपकराज गिरीले भने-‘मलाई हमला गर्ने धमला आज आफै हमलामा परे’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

deepak-dhamalaकाठमाडौं । नेपाल टेलिभिजनको हास्य टेलिश्रृखलाका चर्चित कलाकार दीपकराज गिरीले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलामाथि भएको हमलाप्रति प्रतिक्रिया जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै दीपकराजले भनेका छन्–‘धमलाको हमला भन्ने सुनिन्थ्यो । आज त धमलामाथि हमला भएछ ।’ उनले अगाडि लेखेका छन्–‘…घमलाको हमला…., आज उता बन्दकर्ताहरूले उनलार्इ नै हमला गरे । तर उनकै कार्यक्रमको नाम ‘धमलाको हमला’ आज म माथि हमलाको प्रयास ।’

उनले आफूमाथि धमलाको हमला हिमालयन टिभीमा सॉझ ८ः१० रातिः ११ बजे धमलाजीसंग लोडसेडिग नभए हेर्नुहोला भनेर सबैलाई आग्रह समेत गरेका छन् ।

giri-dhamala