२९ आश्विन २०८३, बिहिबार

चरमोत्कर्ष बारे जान्नैपर्ने ८ कुरा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex

एजेन्सी । यौन सम्पर्कका बेला मानिसको मुटुको धड्कन बढ्छ र स्वासप्रश्वास फटाफट बढ्छ । तर त्यो  चरमोत्कर्षको समयमा धेरै कुरा हुने गर्दछ, जसमा अझैपनि अनभिज्ञ छन् धेरै मानिस ।

१) क्लाइमेक्स(चरमोत्कर्ष)ले तनावबाट मुक्त गर्छ ।

२) निद्रामा आएको कमीमा पनि क्लामेक्सपछि पूरा हुन सक्छ ।

३)  डेबरा पैसकैली भन्छिन्–बच्चा जन्माउनु पनि एक प्रकारको सेक्‍शुअल प्लेजर(चरमोत्कर्ष) हो ।

४) कैयौं महिला क्लाइमेक्स (उत्कर्ष)मा पुग्ने वित्तिकै बेहोश हुने गर्छन् । कुनै कुनै बेला त मृत्यु भएको घटना पनि सार्वजनिक हुने गर्दछ ।

५) कोरगैस्म अर्थात उत्तेजना बढाउने एक्सरसाइज पनि हो ।

६) वीर्यमा तनावलाई कम गर्ने गुण पनि चरमोत्कर्षमा हुन्छ ।

७) चरमोत्कर्षले इंम्यून सिस्टम पनि बढाउँछ ।

८) आफूलाई धेरै उत्तेजनामा ल्याउन चरमोत्कर्षले तयारी गर्छ ।