२९ आश्विन २०८३, बिहिबार

बीच सडकमै यी पुरुषले युवतीसँग गरे यस्तो कुकर्म (फोटो फिचरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-death-1

एजेन्सी । चीनको प्रसिद्ध शापिंग जिल्लामा हतियारधारी एक व्यक्तिले आक्रमण गरी एक चिनियाँ महिलाको हत्या गरेका छन् । आक्रमणमा उनका फ्रान्सेली साथी घाइते भएका छन् ।

फोटोमा देखिने यी २५ वर्षीय व्यक्तिले कथित तरिकाबाट यी दुईसहित केही अन्यमाथि पनि तरवारले सुनलीतुन इलाकामा आक्रमण गरेको चिनियाँ प्रहरीले जनाएको छ । पुलिसका अनुसार हमलामा परी गम्भीर घाइते महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनका पुरुष साथी घाइते अवस्थामा अस्पतालमा भर्ना भएका छन् । उनको टाउको चोट लागेको छ । अभियुक्तले युवतीलाई बीच बाटोमै सिधै तरवार प्रहार गरेका थिए । सरकारी समाचार एजेन्सी सिन्हुवाले जनाएका अनुसार आक्रमण गर्ने व्यक्तिले राहगीरो लगाएका थिए ।

साथै उनले सेतो शर्ट र कालो ट्राउजर लगाएर तरवारले उनीहरुमाथि हमला गरेका थिए । घटनास्थलमा पुलिस पुग्नेवित्तिकै तरवार जमीनमा राख्दै उनले आत्मसमर्पण गरे । पुलिसका अनुसार हमला भएको गाउँ, उत्तरी–पूर्वी चीनको जिलिन प्रान्तको तोंगुहाको हो । हमला किन गरियो भन्ने बारेमा अभियुक्तसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

china-death  china-death-2 china-death-3