९ कार्तिक २०८३, सोमबार

ललितपुरमा झुण्डिएर एक महिलाले गरिन् आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideललितपुर, २९ साउन । ललितपुरमा एक महिलाले झुण्डिएर आत्महत्या गरेकी छिन् ।

ललितपुर लेले-८ बस्ने २७ वर्षीया करुणा थापा सोही ठाउँस्थित जस्ताको टहरामा सलले पासो लगाई झुन्डिएर मृत्यु भएको अवस्थामा बिहिबार फेला परेकी छन् ।

आत्महत्याको कारण खुल्न सकेको छैन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।