९ कार्तिक २०८३, सोमबार

काठमाडौंमा बस्दै आएका हरिबहादुर आफ्नै कोठामा मृत भेटिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । राजधानीमा एक जना मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने काभ्रे पोखरीचौरी–९ का ५६ वर्षीय हरिबहादुर बुढाथोकी बिहिबार आफ्नै कोठामा सुतीरहेको अबस्थामा मृत फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।