२९ आश्विन २०८३, बिहिबार

जान्नुहोस् नागमण‌िका बारेमा १० अनौठा कुरा ! (फोटो फिचर)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

snake-cobra

एजेन्सी । कथा कहानीहरुमा गजमुक्ता(मोती) र नागमण‌ि(हिरा)को बारेमा सुन्न पाइन्छ । तर, के वास्तविक जीवनमा पनि नागसँग कुनै मण‌ि(हिरामोती) हुन्छ वा यो मात्र कल्पना हो ?

ज्योत‌िषशास्‍त्रको एक प्रमुख ग्रन्थ वृहत्ससंह‌ितामा जो कुरा उल्लेख गरिएको छ त्यसलाई मान्ने हो भने संसारमा मण‌ि(हिरामोती)धारी नाग अझै पनि छन् ।

तर, यस्ता नागहरु पाउन दुर्लभ मानिन्छ, त्यसकारण यो पनि भनिन्छ की मण‌िधारी नाग छैनन् । सत्य जुनसुकै होस् तर, वृहत्ससंह‌ितामा नागमण‌िका बारेमा कैयौं रोचक कुरा बताइएको छ । जहाँ यो कुरा सोच्न बाध्य पारिन्छ की के बास्तवमा नागमण‌ि छन् । वृहत्संह‌ितामा नागमण‌िका बारेमा कैयौं कुरा गरिएको छ ।

सर्पमण‌ि जस्लाई नागमण‌ि पनि भनिन्छ, यो व‌िशेष नागको स‌िरमा अवस्‍थ‌ित हुन्छ । नागमण‌ि(हिरा)मा यती धेरै चमक हुन्छ क‌ि जहाँ यिनीहरु हुन्छन् त्यहाँ वरपर तेजिलो उज्यालो फैलिन्छ ।

नागमण‌ि आगो जस्तै चम्किलो देखिन्छ । नागमण‌ि अन्य म‌ण‌िहरुभन्दा अध‌िक प्रभावशाली र अलौक‌िक चम्किलो, मूल्यवान हुन्छ । यो मण‌ि जोसँग हुन्छ त्यसमाथि सर्पको व‌िषको प्रभाव हुदैन् । यसको प्रयोगले रोगबाट बच्ने र बचाउने काम गर्छ ।

पाँचौ र छैठौं शताब्दिका वराहम‌िह‌िर(गणितज्ञ एवं खगोलविद्)का अनुसार जून राजासँग यो मण‌ि(नागको हिरा) हुन्छ उनले सधै शत्रुमाथि व‌िजय प्राप्त गर्छन् । यी राजाहरुको राज्यमा समयमै वर्षा हुन्थ्यो र प्रजा खुशी हुन्थे ।

वराहम‌िह‌िरले यो कुरा यसकारण लेखेका थिए की ती दिनहरुमा राजा महाराजा हुन्थे ।

snake-cobra-8 snake-cobra-7 snake-cobra-6 snake-cobra-5 snake-cobra-4 snake-cobra-3 snake-cobra-2 snake-cobra-1