२९ आश्विन २०८३, बिहिबार

राजधानीका घर-घरमा यौनधन्दा, यसरी समातिए राजधानीका यौनकर्मी (हेर्नुस् फोटोहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-racket-5

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको पाकबडा क्षेत्रका पाँच घरबाट ठूलो यौनधन्दाको पर्दाफास भएको छ । पुलिसले त्यहाँबाट सात जना यौनकर्मी महिलालाई गिरफ्तार गरेको छ । छिमेकीको सुकारीमा प्रहरीले त्यहाँ छापा हानेको थियो ।

गिरफ्तार गरिएका सबै महिलाविरुद्ध अवैध यौनधन्दा चलाएको अभियोगमा मुद्दा दर्ता गरिएको छ । राजधानीको पाकबडा क्षेत्रका पाँच वटा सुनसान ठाउँका घरमा दिउँसो करिब २ बजे पुलिसले छापा हानेको थियो ।

जून घरमा छापा हानिएको थियो त्यो समयमा सात महिलाहरु थिए । जसमा एक पश्चिम बंगाल की, तीन मुरादाबाद की, दुई पाकबड़ा र एक युवती अमरोहाबाट वेश्यावृति गर्न दिल्ली पुगेकी थिईन् । पुलिसले ५१२० रुपैयाँ समेत बरामद गरेको छ । घरका कोठाहरुमा ठूलो परिमाणमा गर्भ निरोधक साधन भेटिएका छन् ।

दिल्लीका सिटी एसपी डा. रामसुरेश यादवले स्थानीयको उजुरीका आधारमा छापा हान्दा यौनधन्दाको पर्दाफास भएको बताए । ‘हामी पक्राउ परेका सबैविरुद्ध देह व्यापारको अभियोगमा मुद्दा लगाएका छौं ।’

sex-racket sex-racket-1 sex-racket-2 sex-racket-3 sex-racket-4