मुम्बई । बलिउडका लभर ब्वाई अभिनेता साहिद कपुर र अभिनेत्री आलिया भट्टको फिल्म ‘सानदार’को ट्रेलर सार्वजनिक भएको छ ।
ट्रेलरमा आलिया भट्ट विकनीमा देखिएकी छिन्, भने, साहिद र आलियाको जोडी कमेडी भुमिका देखिएका छन् । विकास बाहलले निर्देशन गरेको फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

फिल्ममा अभिनेत्री आलिया भट्ट दोस्रो विकिनीमा देखिएकी हुन् । यसअघि ‘स्टूडेन्ट अफ द इयर’बाट चम्बन विकिनी अवतारमा देखिएकी आलिया विकिनीमा देखिन र चुम्बन गर्न रुचाउँछिन् ।
हेर्नुस् भिडियो :















प्रतिक्रिया