१ कार्तिक २०८३, शनिबार

टेलिफोनको रोमिङ शुल्क घटाउने तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lady-Teliphone-Nepalकाठमाडौं, २७ साउन । सार्क मुलुकभित्र दूरसंचार सेवालाई सस्तो बनाउन नियामक निकाय दुरुसंचार प्राधिकरणले रोमिङ शुल्क घटाउने तयारी गरेको छ ।

चालू आवभित्र सार्कका सबै मुलुकको अध्ययन गरी रोमिङ शुल्क घटाइने प्राधिकरणले जनाएको कारोबार दैनिकले छापेको छ ।

रोजगारी, भ्रमण, बिदा, अध्ययनलगायतका लागि सार्क मुलुकमध्ये भारतमा धेरै नेपाली छन् ।

प्राधिकरणले चालू वर्षको अन्त्यसम्म स्थलगत अध्ययन तथा अनुसन्धान गर्ने बताएका छन् ।