९ कार्तिक २०८३, सोमबार

प्युठानमा बस दुर्घटना, ४ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puthan_Accident_420678309प्युठान, २५ साउन । प्युठानमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगामा सोमबार दिउँसो ना ३ द ८३८३ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत हुन नसकेको छैन् ।

अहिले घटनास्थलमा नेपाल प्रहरी र स्थानीयले उद्धार कार्य जारी राखेका छन् । घटनाको विस्तृत बिवरण आउन बाँकि छ । दुर्घटनामा करिब २० जना घाइते भएका छन् ।