३० आश्विन २०८३, शुक्रबार

तीजका लागि सालुले ल्याइन् हट कोसेली (भिडियोमा हेर्नुस्)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salu-gautamकाठमाडौं । नेपालकी चर्चित मोडल सालु गौतमले तीजका लागि हट कोसेली ल्याएकी छिन् ।

तीजको अवसर पारेर आफ्ना दर्शका लागि सालुले तातो कोसेली स्वरुप तीज गीत बजारमा ल्याएकी हुन् । प्रायः आधुनिक म्युजिक भिडियो हट डान्स गर्ने र हट डान्सबाटै स्टेन तताउने सालुले दर्शकका लागि यसपालीको तीजमा भने सारी लगाएर डान्स गरेकी हुन् ।

हेर्नुस् सालु गौतमको हट कोसेली भिडियोमा :