३० आश्विन २०८३, शुक्रबार

पोर्न साइट बन्द भएपछि नाङ्गै भएर सोफियाले गरिन् विरोध

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sofiya

मुम्बई । हट एण्ड बोल्ड मोडल सोफिया हयातले मोदी सरकारले पोर्न बन्द गरेको फैसलाविरुद्ध जमेरै विरोधमा उत्रिएकी छिन् । आफ्ना रिसलाई पोख्दै सोफियाले आफ्नो ट्विटरमा एक पछि अर्काे गर्दै कैयौं ट्वीट गरेकी छिन् ।

एक ट्वीटमा त उनले पुरै सीमा नाघेर आफ्नो न्यूड फोटो पोस्ट गरेकी छिन् । तस्वीरसँगै कैप्शनमा सोफियाले लेखेकी छिन् -‘पोर्न बन्द भएकोमा सरी, यो तस्वीरले तपाईलाई राहत महसुस हुनेछ ।’

एक अर्काे ट्वीटमा यो फोटो शेयर गर्दै सोफियाले लेखेकी छिन् कि पोर्न बन्द किन गरियो ? फोटो ट्रकको पछाडिबाट लिइएको हो र त्यसको माथि लेखिएको छ, ‘पोर्न प्लीज’

बलिउडमा कैयौं अन्य सेलिब्रेटी र कलाकार छन् जसले पोर्न बन्द गर्ने निर्णको विरोध गरेका छन् । यसमा अभिनेत्री सोनम कपूर, फिल्मकार रामगोपाल वर्मा, लेखक चेतन भगतजस्ता हस्ती छन् ।

मोदी सरकारले गएको शनिवार ८०० भन्दा बढी यस्ता पोर्न वेबसाइट्समाथि प्रतिबन्ध लगाएको थियो ।

sofiya-1 sofiya-5sofiya-2 sofiya-3   sofiya-6 sofiya-7sofiya-4