२९ आश्विन २०८३, बिहिबार

यी तस्बिरहरू जसलाई तपाईले हेर्नैपर्ने हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । छिमेकी मुलुक चीनका विभिन्न स्थानमा प्रकृतिले अत्यन्तै राम्रा उपहार दिएको छ । ती उपहारले चीनलाई समृद्धितर्फ लैजान सहयोग मिल्ने गरेको छ ।

ती स्थानको अवलोकनका लागि विश्वभरिबाट पर्यटकको घुइँचो लाग्ने गरेको छ । चीनले आफ्नो धर्तीमा रहेका ती सुन्दरस्थानहरूलाई बचाइ राख्न चाहन्छ । यी स्थानहरू मान्छेले बनाएका होइनन् । ती तस्बिरहरू यहाँ जस्ताको त्यस्तै हेर्नुस्
– एजेन्सी

6

1 2 3 4 5
7