३० आश्विन २०८३, शुक्रबार

ग्राहकसँग यौनक्रिडामा लिप्त हिरोइन् होटलबाट रंगेहात पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

womenमुम्बई । फिल्मी लाईनमा लागेका नयाँ-नयाँ हिरोइन पछिल्लो समय पैसाका लागि यौनधन्दामा लाग्ने गरेका छन् ।

पछिल्लो समय नेपाल र भारत लगायतका देशमा कलाकारितामा जम्न नसकेका हिरोइनहरु यौनधन्दाबाट आफ्नो खर्च जुटाउने गरेको पाइएको छ । भर्खरै मात्र मुम्बई पुलिसले यौन धन्दामा संलग्न एक हिरोइनलाई ग्राहककै काखबाट रंगेहात गिरफ्तार गरेको छ ।

टेलिभिजनका कार्यरत कलाकार र उनका एजेन्टलाई मंगलबार राति मुम्बई प्रहरीको समाज सेवा शाखाले शबरी होटलवाट पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिरोइन यौन धन्दामा लागेको सूचना पाएपछि प्रहरीले छापा हानेर ग्राहकको काखबाट रंगेहात पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्दा उनी होटलको चौथो तलाको ५०१ नम्बरको रुममा ग्राहकसँग यौनक्रिडा गरिरहेकी थिईन् । हिरोइनको नाम खुलाइएको छैन् । उनका एजेन्ट राज उपाध्यायलाई भने प्रहरीले पक्राउ गरेको छ ।

भारतमा पैसामा यौनलाई किनबेच गर्न पाइँदैन् । अहिले हिरोइनलाई महिला पूर्नस्थापना केन्द्र पठाएको छ । उनले आफूलाई पैसाको कमी भएका कारण यौनधन्दामा लागेको बताएकी छिन् । उनले प्रत्येक ग्राहकसँग न्यूनम १५ हजारमा यौनसम्बन्ध राख्थिन् ।