३० आश्विन २०८३, शुक्रबार

राखी सावंतले भनिन्-‘सन्नीले पुरै देखाउँदा केही नहुने, मैले ठूलो स्तन देखाउँदा किन विरोध ?’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rakhiएजेन्सी । बेला बेला विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहने बलिउड अभिनेत्री राखी सावंत एक पटक फेरि चर्चामा छिन् । भर्खरै बलिउडकी हट अभिनेत्री एंव पूर्व पोर्नस्टार सन्नी लियोनीलाई टक्कर दिएकी राखीले एक भिडियो जारी गर्दै आफ्नो बारेमा भएको आलोचनाको खुलेरै विरोध गरेकी छिन् ।

‘सन्नी लियोनीले शरीरमा कपडा नलगाउँदा बलिउडमा कुनै फरक पर्दैन्, तर मैले यहाँ ठूलो स्तन देखाउँदैमा यति आचोलना,’ उनले प्रश्नसहितको उत्तर दिँदै भनिन्-‘आचोलना त पुरै देखाउनेको गर्नपर्छ । मेरो हेरेर त तपाईहरुले मनोरञ्जन लिनुपर्दछ ।’

ट्विटरमा आएको एक आलोचना (मलाई लाग्छ कि राखी सावंतको जन्म मात्र स्तन देखाउनका लागि भएको हो) मा जवाफ दिँदै उनले भनेकी छिन्–‘मैले आफ्नो गुप्तागंमा धेरै पैसा खर्च गरेकी छु, त्यसैले त देखाउँदै छु साथी ।’ त्यती मात्रै होइन् उनले अर्काे जवाफ दिँदै सन्नी लियोनी जस्ता जहाँतही नाङ्गिनेको आचोलना गर्न सुझाव दिइन् । भनिन्-‘म त चोखी, समाजले मागेअनुसार देखाउने महिला हुँ ।’