एजेन्सी । कानुनमा एकदमै कडा देश मानिन्छ चीन । तर मानव जीवनको अत्यावश्यक चाहना यौनका बारेमा चीनमा त्यती कडा कानुन छैन् जून नेपालमा छ ।
भर्खरै सार्वजनिक भएको तस्वीर समाचार अनुसार चीनमा सार्वजनिक सवारी साधनमै प्रेमी जोडिले यौन चाहना पूरा गर्ने गरेका छन् । तर, अरुलाई डिस्टर्ब नगर्ने गरी । यो ममिलामा कुनै रोकटोक अहिलेसम्म चीनमा लगाइएको छैन् ।
चिनियाँ सामाजिक सञ्जालमा अहिले यी तस्वीरहरुले बबाल मच्चाएको छ । तस्वीरमा देखिएको छ कि एक प्रेमी जोडी एक-अर्काको शरीरलाई आफूबाट अलग गर्न सकेका छैनन् । तस्वीरमा एक युवक यात्रुले भरिएको मेट्रोमा युवतीसँग यस्तो हर्कत गर्दै गरेको देखिएको छ, जो कुनै पनि स्थितिमा सार्वजनिक ठाउँमा राम्रो मानिँदैन् ।

यो जोडिको बायाँतिर बसेका यात्रुले यस्तो हर्कतको तस्वीर खिचेर चिनियाँको सामाजिक सञ्जाल ‘डब्लु–ई–आई–बी–ओ’मा सार्वजनिक गरे । ‘डब्लु–ई–आई–बी–ओ’ लाई चीनमा ट्विटर मानिन्छ ।
यी तस्वीरलाई सामाजिक सञ्जालमा सार्वजनिक गर्ने व्यक्तिले क्याप्सनमा लेखेका छन्–‘मैले यी तस्वीर अण्डरग्राउण्ड मेट्रोमा खिचेको थिए । साथै उनले यो जोडिलाई सार्वजनिक स्थानमा ठिक तरिकाबाट सम्बन्ध राख्न सल्लाह दिए । पुलिसले पनि सामाजिक सञ्जाल ‘डब्लु–ई–आई–बी–ओ’ मै जवाफ दिँदै भन्यो- कि हामी यो मामिलामा जांच गर्दैनौं किनकि चीनमा यो गैरकानूनी होइन् । यदि यस्तो नेपालमा भएको भए ती दुबै जोडि अहिलेसम्म पुलिसको फन्दामा हुन्थे ।














प्रतिक्रिया