मुम्बई । धेरैलाई थाहा हुन नसक्छ । विश्व प्रसिद्ध क्रिकेटर सचिन तेन्दुल्करले आफूभन्दा छ वर्ष जेठी पत्नी विहे गरेका छन् ।
भारतीय क्रिकेटर सचिन तेन्दुल्करले आफूभन्दा बढी उमेरकी महिलासँग विहे गरेका छन् ।
सचिनले ६ वर्ष जेठी अञ्जलीसँग सन् १९९५ मा विहे गरेका थिए । सचिनपत्नी अञ्जली पेसाले डाक्टर हुन् । उनीहरूका दुई सन्तान छन् ।
छ वर्ष बढी उमेरकी पत्नी विहे गरेका सचिनलाई अञ्जलीले सधैँ साथ दिने गरेकी छिन् ।
पत्नीको साथ र समर्थनले सचिनले क्रिकेटमा रेकर्ड बनाउन सफल भएको भारतीय सञ्चारमाध्यमहरूको भनाइ छ ।
– एजेन्सी













प्रतिक्रिया